सम्पादकीय

नया नेपालको संरचना भित्र पुराना राजनीतीक कार्यकर्ताहरु बढारेर फाल्न सक्ने नेपाली जनताहरु अब सांच्चैनै नया गतीले नेपाल निर्माण हुने कुरामा समस्त नेपालीहरु देश बिदेशमा रहेका, मात्रीभुमीप्रतीकेा अगाध माया बेाकेर स्वदेशकेा चुनावी चासेा मिनेट मिनेट भित्र बिधुतीय समाचार मार्फत जानकारी लिएकेा तथ्यबाट स्पस्ट हुन्छ।

माउसले कल्क गरीसक्दा होमपेज खुल्ने समाचारका माधयमहरु स्याटलाइट ट्राफीक संग जुझदै घण्टौं सम्मन कुर्दै नया नेपालको सुनौलो संबिधान सभाका सभासदहरुकेा चुनावि परीणाम जान्न उत्सुक आम नेपालीहरु न निद्रा न भेाककेा वास्ता नगरी इण्टनेटमा झुम्मीएर परिणाम जान्न लागी परेका नेपालीहरु यती बेला खुसी भए जब परिणाम जान्दै गए साथै, पथ भ्रष्ट छबि भएकाहरुलाइ पार्टीले टिकट दीएकाहरु क्रमश हार्दै गए।

त्यत्रेा इतिहास बेाकेका पार्टीहरुले ३०, ४० जानाले मात्रै जित्नु भनेकेा पार्टीकेा नेतृत्व हावी हुनु हेा र भ्रष्टहरुले पार्टीमा हालीमुहाली जमाउनु हेा जसको फल जनताले निर्वाचनमा मत देखाइदीए पनि।

अरुलाइ अनपढ भनने एमालेका केपीले सैद्धातीक हार खादा पार्टीलाईनै सनी लागे, राम्रा उमेद्धारले हार्नु भनेको यस्तै नेतृतवकेा हेपाह प्रवितृ र व्यावहार हेा भन्ने कुरा यो चुनावले स्पष्ट पारेको देखीयो। नेपाली जनता अब आस्वासनमा बिस्वास राख्दैनन् र परिर्वतनकामी छन् भन्ने कुरा बुझ्दा बुझ्दै ७ पार्टीलाइ जोड्दा पनि एउटा पार्टी (माओबादी) लाई जित्न नसक्नु अनी माओबादीलाई सरकारको नेतृत्व दिन नमील्ने भन्दै हिड्ने काङ्ग्रेसका जुकाहरुले सरकारमा बस्ने इच्छा थोपर्नु निश्चय पनी जनतालाई मान्य हुने छैन। अब जम्मा सिट संख्याको आधा एक्लो पार्टीले जित्छ भने जित्नेलाई सरकार बनाउन दिनुपर्छ र प्रतिपषमा हरुवा पार्टीहरु बसेर पक्षलाइ सहयोग गर्न पर्छ नया नेपाल बनाउन। प्रतीपक्षमा बसेर बार भत्काउने पार्टीहरुका कार्यकर्ताहरुले अवका दिनमा यो नसोछे हुन्छकी मिठा भाषण र कार्यपत्रले काम हुन्न, काम हुनलाई सरकारलाई सहयोग र हुन सक्ने मात्र आश्ववशन र दिने र कार्यमा कार्यकर्तानै उत्रनुपर्छ तब नेपाल बन्छ।

शब्दकेा नया नेपाल भनाइ एक्सनकेा नया नेपाल कादतिर अब अाम नेपाली जाग्नुपर्छ, सडकमा मुर्दाबाद भन्दै हिड्ने दिनहरू अब गए भन्ने कुरा नेताहरूले बुझ्नुपर्छ, शरकार पतिपक्षलाइ अाकाशबाट बिकाश झर्दैन भन्ने बिस्वास जनतालाइ दिनुपर्छ तब नया नेपाल बन्छ ।

सम्पादकीयको कलम

- Ca-Ne Vision © 2007 -