Postal Address
4090 Living arts dr. #2904, Mississauga , ON, L5B 4M8
Canada 

Web Address
www.canevision.net

Email Addresses
yyashu@gmail.com canevision@gmail.com siwakotihari@yahoo.com

Phone
905-232-3978

हाम्रेा भनाइ

क्यानाडामा प्रधान कार्यलय रहेकेा क्यानेभिजन कम्पनीले विस्वमा छरिएर रहेकेा नेपालिहरूलाइ मात्रृभूमीकेा ताजा समाचारलाइ दैनीक रूपमा बिधुतीय समाचार माध्यम द्वारा जानकारी गराउन पाउँदा खुसी लागेकेा छ । तपाइहरूसगँ भएकेा ताजा समाचार, कथा, कविता तथा अरू सान्धर्भीक लेखहरू हामिलाइ पठाउन अनुरेाध गर्दछैां ।

हाम्रेा न्युज एजेन्सी कुनै बाद, राजनितीक पार्टी र अन्य कुनै सघं सन्थाकेा निजी समर्थक नभएर ठेास, सत्य, तथ्य र निर्भीक समाचार प्रकाशन गर्ने उदेश्यले दर्ता भएकेा संस्था हेा । हामीले सबैखाले राजनित अास्थाका भिन्दा भिन्दै मतका समाचारहरूलाइ बटुली पाठक वृन्द समक्ष सम्पादा गरेका छैां ।

 

 

- Ca-Ne Vision © 2007 -