BBC Nepali News |
|
|
|
नेपाल पत्रकार महासंघको २२औ महाअधिबेशन सुरु
नेपाल पत्रकार हमासंघकेा २२ अैा महाअधिबेशले धर्मेन्द्र झालाइ अागामी ३ वर्षका लागी अध्यक्ष पदमा निर्वाचित निर्वाचित गरेकेा छ । साथै अन्य २७ सदस्सीय कार्यसमीतीकेा पनि गठन भएकेा छ । परिणाम अनुसार उपाध्यक्षमा गेाबिन्द अचार्य, महासचिवमा पेाषणा केसी, सचिबमा रामजी दाहाल र केाषाध्यक्षमा रमेश बिष्ट निर्वाचित भएका छन् । पुर समाचार
|
पराजयको प्रमुख कारण नेतृत्व वर्गको अक्षमता
सत्तामा होइन जनतामा
शेखर ढुंगेल
हुन त यस बेला बृद्ध प्रधानमन्त्री कोइरालाको तीन ईच्छा पूरा भएका छन्– एक कांग्रेसलाई पहिलेकै अवस्था (२०४७ साल अगाडिको अवस्था) मा नपुर्याई आराम गर्दिनँ भन्नुहुन्थ्यो, पञ्चायतकालको कांग्रेसको अवस्थाभन्दा तल्लोस्तरमा कांग्रेसलाई पुर्याएर छाड्नुभयो। दुई जुनसुकै शर्तमा पनि माओवादीले मागेबमोजिमको संविधानसभाको निर्वाचन गरेरै राजनीतिबाट सन्यास लिन्छु भन्नुहुन्थ्यो, उहाँले गराएरै छाड्नु भयो। तीन उहाँ छोरीको राजनीतिक भविष्यप्रति चिन्तित हुुनुहुन्थ्यो, मन्त्री बनाएरै छाड्नु भयो। अबका दिनमा उहाँ विलकुल शान्तिमय हुनुपर्दछ। किनकि यस्तै रडाको मच्चाउने कामले प्रोत्साहन पाएमा कांग्रेस इतिहासमा सीमित हुनेमा शंका छैन। कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीको अनुभव त्यस्तै देखियो। उहाँको नेपाली न्युज युएसएमा प्रकाशित लामो आरोपको बर्षाले त्यस्तै सङ्केत गर्दछ। अर्काको उधारो 'वैशाखी' मा सत्तारस चुस्न नहिच्किएको कांग्रेसका गिरिजा र सिटौलातर्फ इङ्गित आरोपहरु कति सान्दर्भिक ठहर्दछ? यहाँ कुनै विवाद रहेन कि पराजयको प्रमुख कारण नेतृत्व वर्गको अक्षमता नै हो। जनताले दिएको विश्वासको मतलाई लात हानी आफ्नै दलका वरिष्ठ कार्यकर्ताको दोहलो काढ्न मध्यावधिमा २०५१ सालमा गएपछि सुरु भएको ओरालो लाग्नेक्रम गिरिजाबाबुको जीवनलीलासंगै इतिश्री हुने लक्षण देखिंदैछ । k'/f ;dfrf/ |
Burma15 thausand dead Burma Reels as Storm Toll Rises
The people of Burma take omens seriously. For centuries, the paths of planets and vagaries of weather have been scrutinized by astrologers, who divine a relationship between celestial irregularities and earthly mayhem. So when a tripical cyclone tore across the countryMay 2-3, killing more than 22,000 people and leaving hundreds of thousands more homeless in the Irrawaddy delta and the commercial capital of Rangoon, Burmese couldn't help but note the curious timing: On May 10, the country's thuggish ruling junta was set to hold a constitutional referendum, the first step toward what the military has called a "discipline-flourishing democracy." Critics dismissed the plebiscite — which has been postponed because of the natural disaster — as nothing more than a political ruse to legitimize the military's grip on power, noting that the proposed constitution reserves a hefty chunk of parliamentary seats for the army and bars top opposition leaders from holding office. Then the heavens opened and the winds lashed. The gods, it appeared, weren't happy with where Burma's leaders were taking their country. more |
सम्पादकीय
नया नेपालको संरचना भित्र पुराना राजनीतीक कार्यकर्ताहरु बढारेर फाल्न सक्ने नेपाली जनताहरु अब सांच्चैनै नया गतीले नेपाल निर्माण हुने कुरामा समस्त नेपालीहरु देश बिदेशमा रहेका, मात्रीभुमीप्रतीकेा अगाध माया बेाकेर स्वदेशकेा चुनावी चासेा मिनेट मिनेट भित्र बिधुतीय समाचार मार्फत जानकारी लिएकेा तथ्यबाट स्पस्ट हुन्छ। पुरा समाचार
|
समाचार प्रकाशनको अनुरोध गर्दै अमेरिका नेपाल पत्रकार संघको बार्षिक भेला पेन्सिलभेनिया, ह्यारिसवर्ग
मे ३, २००८
उत्तर अमेरिकामा बस्ने नेपाली पत्रकारहरुको संगठन न]पाल अमेरिका पत्रकार सघको प्रथम वार्षिक भेला विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ पार्दै मे ३ मा पेन्सिल्भनियाको राजधानी ह्यारिसबर्गमा सम्पन्न भयो। कार्यक्रमका सहभागी पत्रकारहरुले संघले एउटा मंच उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै यसका आगामी दिन चुनौतीपूर्ण रहेको धारणा व्यक्तगरे। पुरा समाचार
|
लालसलाम कमरेड
माधवकुमार नेपालले निर्वाचनमा असफलता भोगेपछि मुख्य नेताका रूपमा जिम्मेवारी बहन गर्दै १५ दिनअघि विधिवत् रूपमा पदमुक्त हुनुभएको छ। महासचिवका रूपमा उहाले आफ्नेा पार्टीकेा पराजयकेा नैतिक जीम्मा लिनु लेाकतान्त्रिक चरित्र हेा । एमालेजस्तो सामूहिक नेतृत्व प्रणाली अन्तर्गत चलेको पार्टीमा टिमको नेताका रूपमा महासचिव निश्चय नै बढी जिम्मेवार हुनुहुन्छ। तर, जिम्मेवारीबाट स्थायी कमिटीका कुनै पनि नेताहरू मुक्त हुनुहुन्न। किनभने, एमालेको साङ्गठनिक जीवन बुझ्ने जोसुकैलाई राम्ररी थाहा छ– पार्टीभित्र उहाले कहिल्यै पनि कुनै निर्णय एक्लै गर्नुभएको छैन। सामूहिक छलफल र सहमतिका आधारमै सबै काम हुने गरेका छन्। त्यसकारण यदि यो माधव नेपालको असफलता हो भने स्थायी र केन्द्रीय कमिटीको पनि असफलता हो। यही निष्कर्षका साथ केन्द्रीय कमिटीको चालू बैठकमा सिङ्गो स्थायी कमिटीको राजीनामा आएको भए त्यो अझ बढी जिम्मेवार कदम हुन जान्थ्यो । k'/f ;dfrf/ |
माओवादी सबैभन्दा ठूलो दल,सभासद्बाट बञ्चित
अन्ततः सन्ताउन्न वर्ष पहिले उठाइएको संविधानसभाको मुद्दाले मूर्तरुप पाएको छ। गत वर्ष चैत्र २८ गते सम्पन्न संधिनसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ। झण्डै नौ वर्षपछि मतदान गर्न पाएका नेपाली जनताले यस पटक भने विश्व समुदायलाई आश्चर्य चकित पार्ने गरी जनादेश दिएका छन्। डर र त्रासको दलदलमा सम्पन्न भएको संविधानसभाको निर्वाचनले अप्रत्यासित परिणाम दिएको छ। मुलुकमा प्रजातन्त्रको उदय भए पश्चात सबैभन्दा ठूलो पार्टीको आकार स्थापित गर्दै आएको नेपाली काग्रेसले भने अपत्यासित रुपमा आफ्नो हैसियतमा ह्रास ल्याएको छ । पुरा समाचार |
| |